रुपन्देही अदालतले पनि फिर्ता गर्यो रवि र जीबी विरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा
२०८३ असार २, मंगलवार
काठमाडौँ। जिल्ला अदालत रुपन्देहीले रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितहरु विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ । [...]