नेपाल माईक्रो इन्स्योरेन्सको नाफामा गिरावट, यस्तो छ एक वर्षको प्रगति विवरण
२०८२ श्रावण २९, बिहीबार
काठमाडौँ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (NMIC) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। [...]